एक गरिब केटा जसले एउटि केटिलाई अत्यन्तै माया गर्थ्यो । उसले केटीलाई नसम्झेको कुनै पल हुँदैनथ्यो ।
एक दिन फोनमा:
केटा : खाना खायौ काली ?
केटी : छैन! खाने मनै छैन।
केटा : किन? के भयो र काली?
केटी : मलाई एउटा ड्रेस लिनु मन थियो तर बाबा ममीले पैसा नै दिनु हुन्न.!
केटा : ल! के भयो त अनि? पगली म दिम्ला नि त!
केटी : तिमीले कसरी दिन्छौ?तिमी संग त्यति धेरै पैसा हुनुपनि पर्यो नि...!
केटा: तिमी tension नलेउ,वरु खाना खाउ छिटो। चिसो भयो भने फेरि बिसन्चो हुन्छ चिसो खानाले...!
भोलि पल्ट केटाले आफूले सानै देखि दशैंको टिका लगाएर पाएको पैसाहरु जम्मा गरेर राखेको खुत्रुके फोर्छ र केटि लाई ड्रेस किन्दिन्छ...!
केटी : आज म धेरै खुसी छु।मलाई मन परेको ड्रेस किनेर लगाउन पाएँ। thank you so much..love_you काले...!
यस्तै हाँस खेलमै ४/५ महिना बितिसकेको हुन्छ।यस्तैमा अचानक एक दिन...!
केटी : अब हामी कहिलै भेट्नने छैनौं,म अब एक धनी केटा संग विवाह गर्दैछु।
केटा : तर...म तिमी लाई माया गर्छु...!
केटी : मायाले मात्रै जिन्दगी चल्दैन,मेरो अरु पनि इच्छा,चाहानाहरु छन्।जुन तिमी पुरा गर्न सक्दैनौ! किनकी तिमीसँग पैसा छैन। अहिलेको जमनामा माया र प्रेमले मात्र केहि हुनेवाला छैन।त्यसैैैले सक्छौ भने मलाई भुल्देउ good_bye...!
केटा : पैसाको गरिब भय होला तर मनको गरिब छैन काली, कुनै बेला आवश्यक पर्यो भने त्यो चिज पनि दिनेछु! जुन तिमीले कहिल्यै सोचेको पनि छैन होला! "Ok"आफ्नो ख्याल राख अनि सधै खुसी बनि राख ल.!
❤त्यसको दुई हप्ता पछि केटीले धनी केटासंग विवाह गर्छे।हेर्दा हेर्दै केटीले विवाह गरेको पनि २ बर्ष वितिसकेको हुन्छ र पनि केटाले केटिको पल पलको खवर बुझ्ने कोसिश गरिराखेको हुन्छ।यस्तैमा अचानक एक दिन केटि बिरामी हुन्छे अनि उसलाई Hospital मा लगिन्छ।
Doctor : sorry.उहाँलाई बचाउन गाह्रो छ। यदि कसैले आफ्नो मुटु उहाॅ लाई दियो भने मात्र उहाँ बाच्नुहुन्छ।
३ घण्टा पछि केटि होसमा अाँउछे ।
केटि: ममि म कसरी बाॅचे?कस्ले मलाई आफ्नो मुटु दिएर बचायो...?
ममि : त्यहि के त जस्ले तिमीलाई पागलसरि माया गरिरहन्थो। यो चिठ्ठी पनि दिएको थियो पढ लौ ।
चिठ्ठी मा लेखिएको थियो÷"काली कुनै दिन तिम्ले यो मुटु💔टुक्र्याएका थियौ तर आज त्यहि मुटु तिम्रो छात्ती भित्र धड्किरहेको छ।अब त यसलाई कसरी टुक्र्याउन सक्छौ र?"...😢😢
No comments:
Post a Comment