एउटा केटाले एउटी केटीलाई अत्यन्तै प्रेम गर्दथ्यो। उनीहरु प्राय जसो भेट्ने र आपसमा समय बिताउने गर्दथ्यो। एक दिन सदा झैँ केटाले केटीलाई फोन गर्छ ,
केटा : नानू के गर्दै ? केटी : हजुर! बसिरहेको तपाई ? केटा : same .तिमी मलाई् भेट्न आउन सक्छौ ? केटि : ओके, कहाँ आउने हो ?
केटा : नानू के गर्दै ? केटी : हजुर! बसिरहेको तपाई ? केटा : same .तिमी मलाई् भेट्न आउन सक्छौ ? केटि : ओके, कहाँ आउने हो ?
केटी : म पनि हजुर बिना कहाँ बाच्न सक्छु । love u forever !
केटा : अरु दिन भेट्ने ठाउमा नै ।
केटि : हवस् !
( दुबैको सधै भेट्ने ठाउमा भेट भएपछि )
केटा : म तिमिलाई म भन्दा नि बढी माया गर्छु ।
केटी : अहिले नै किन हतारिनु हुन्छ ? पहिला SEE सक्छु त्यसपछि nursing सकेर गरौला ; बरु मरो पढाईको लागि पैसा जम्मा गर्नुहोला ।
केटा : love u too.. कहिले गर्ने हो बिवाह ?
केटा : ok तिमी पढन चाहान्छौ भने म रोक्दिन । तिमी खर्चको कुनै चिन्ता नगर ; म व्यबस्था गरिहाल्छु। बरु आजैबाट राम्ररी पढने गर ।
केटी : ok Take care . daily call गर्नुहोला । नत्र..
केटी : ok हजुर ,तपाईको मायाले होला, मेरो पढाई झन झन राम्रो हुँदै गएको छ।
केटा: umm ( घडिमा हेर्दै) ला नौ बजे भईसकेछ । अब छुट्टिउ त ;office जानू छ ।
केटा: ok बाबा हुञ्छ ।
केटी : मलाई call नगरे धेरै चिन्ता अनि पागलपन आउँछ ।
( माया प्रेम ; धोका , जिबनका राम्रा नराम्रा कुराहरु सङ्गै ४ वर्ष बितेछ। केटाको खर्चले पढन लागेको course पुरा हुन लागेछ ।)
केटा : मलाई पनि तेस्तै तेस्तै हुन्छ । कहिले काहीँ त आफ्नो काम नि बिर्सन्छु।
केटि : म पनि हजुरले भन्दा बढी प्रेम गर्छु । ल ल जानू office late होला ।
केटा: ok dear बाई CU.
केटि : बाई बाई ...!
केटा : अब त बिबाह गर्ने समय भयो । कहिले गर्ने बिवाह ?
केटा : किन आज भोलि म सङग नबोल्ने अनि बिवाह गर्न नि नमान्ने के भयो?
केटिं : कति हतारिनु हुन्छ के हजुर ? अब म job लाग्छु अनि गरौला हुदैन ?
केटिको बानिमा धेरै परिवर्तन हुँदै जान्छा :अगाडिका दिनहरु भन्दा पछिल्ला दिन हरुमा धेरै कम बोल्ने ; बोल्न पनि मन नलगाउने जस्ता विभिन्न स्वभावहरु देखाउन थालिछे ।
केटाले एक दिन लामो समय गफ गरि मुख्य कुरा पत्ता लगाउन खोज्छ।
केटि : (केटा र आफ्नो आखाका आँसु पुछदै) sorry हजुर सक्नु हुन्छ भने मलाई बिर्सनु ; म कुनै नराम्रो केटा सङग हैन MBBS पढने सङ्ग प्रेम गरेकीछु ।
केटि : केहि नी भएको छैन हजुर । अहिले बिबाह गर्ने मन छैन ।
केटा : आज सम्म पढाए तेहि भएर हो । अचेल म सङग कुरा गर्न नचाहाने?
केटि : हैन हजुर; sorry; तपाईलाई भन्दा बढी अरु कसै लाई चाहन्छु।
केटा : WHAT ? ? ( आकास आफ्नो अगाडि झरे झै ; अनि आफू कुनै ठूलो भिरबाट खसे झै ।) आज तिमिबाट यहि शब्द सुन्नलाई हो र मैले पढाएको?
केटि : हैन हजुर म तपाईंलाई धेरै माया गर्थिए तर अब हजुरलाई साथ दिन सक्दिन sorry.! मलाई बुझने कोसिस गर्नुहोस तपाईले मलाई पढाउनुभयो तर यो कुरा भुल्नु भयो कि मैले नि तपाईलाई मिठा कुरा अनि तपाईंसंग बिताएका साथहरुमै तपाईको पढाएको खर्छ बराबर भयो । मैले अरु धेरै बोल्नु छैन । तपाईं आफैले नै बुझ्नु। तपाईं यो कुरा नि सोच्नु कि म कति गरिब अनि कति सानो job मा छु भनी।
केटा : एक पटक सोच त म तिमी बिना कसरी बाच्न सक्छु ? तिमी मलाई यस्तो अबस्थामा कसरी छोडेर जान्छौ? मैले तिमी नै भनी सबै थोक त्यागे अनि आफ्नो कमाएको नि सबै तिमी मै लगाए । अन्तमा तिमीले मलाई नै धोका दिदैछौ । म तिमी बिना बाच्न सक्दिन । तिमी मेरि हुदैनौ भने म मर्छु ।
केटा : हो मैले तिमिलाई चाहानु माया गर्नु अनि पढाउनु नै मेरो ठूलो भुल थियो ।तिमिले जे जे भने नि म तिम्रा लागि ईश्वर जस्तै हुँ। ठिकै छ । तिमीले मेरो कोमल मन अनि मलाई बुझन सकिनौ ; जे जे भए सबै बिर्सेर खुसिको साथ जिउनु ल । म त यसै बिलाउछु होला ; म तिमी बिना खै सोच्नै सक्दिन ।
र केटिको बिबाहको दिन घर नजिकैको भिरबाट हाम फालेर मर्यो।
केटी : हो तपाईंसङग पढाउन सहयोग माग्नु; मेरो भुल थियो । thanks . आफू मर्ने कुरा नगर्नु बरु कुनै गरिबकि छोरी सङग बिबाह गरि खुसी हुनु bye.!
त्यसपछि केटा पागल जस्तै हुञ्छ ; कहिल्यै घरमा नबस्ने प्राय जङ्ल, डाडा पाखातिर जाने, जहाँ मन लाग्यो ; त्यही गएर सबैलाई गाली गर्ने लगायत विभिन्न पागलपन्मै ६ महिना बित्यो ।
६ महिना पछि केटिको बिबाह निश्चित भएको कुरा थाहा पाएछ। केटा झन पागल हुञ्छ । केटाले आफ्नो मनलाई सम्हाल्न सक्दैन ।
No comments:
Post a Comment